नेपाल सरकार

सहकारी तथा गरिबी निवारण मन्त्रालय

गरीब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालय


पहिलो चरणको कार्यक्रम

(क) जिल्ला छनौटका आधारहरु: निम्न बमोजिमका आधारहरुलाई मध्यनजर गरि गरिवीको दर बढी भएका २५ जिल्लाहरु छानिएका हुन्।

(ख) पहिलो चरणमा तथ्यांक संकलन भएका जिल्लाहरु :

  • १. भोजपुर
  • २. खोटाङ
  • ३. सिराह
  • ४. सिन्धुली
  • ५. रामेछाप
  • ६. रौतहट
  • ७. गोरखा
  • ८. तनहुँ
  • ९. बागलुङ
  • १०. कपिलवस्तु
  • ११. अर्घाखाँची
  • १२. प्यूठान
  • १३. रोल्पा
  • १४. रुकुम
  • १५.बर्दिया
  • १६. जाजरकोट
  • १७. डोल्पा
  • १८. जुम्ला
  • १९. कालीकोट
  • २०. मुगु
  • २१. हुम्ला
  • २२. बाजुरा
  • २३. बझाङ
  • २४. अछाम
  • २५. कैलाली