नेपाल सरकार

सहकारी तथा गरिबी निवारण मन्त्रालय

गरीब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालय


श्री रमेश प्रसाद पुडासैनीको विदाई कार्यक्रम

यस सचिवलायमा विगत २ वर्ष देखि प्रशासन सेवामा कार्यरत उप-सचिव श्री रमेश प्रसाद पुडासैनी २०७२/९/३० गते देखि अनिवार्य अवकाश भई सेवा निवृत हुनु भएकोले उहाँको बिदाई कार्यक्रम यस कार्यलय परिसरमा मिति २०७२ पौष ३० गतेका दिन सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भयो । उहाँको विदाईका केही तस्बीररु :

Bidai1

bidai3

bidai6