नेपाल सरकार

सहकारी तथा गरिबी निवारण मन्त्रालय

गरीब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालय


प्रथम राष्ट्रिय सहकारी महासम्मेलन

नेपाल सरकार (मन्त्रीपरिषद) २०६९।२।५ को निर्णयानुसार सहकारी तथा गरिबी निवारण मन्त्रालयको स्थापना भएको हो ।